Santosh Pyakurel- Blog
........केही गरौ कि भन्ने एउटा सानो प्रयास .....

सोच मग्न छु ।

ब्लग बनाउछु भन्ने सोच आएको त धेरैभै सक्यो , केही लेख्छु भन्ने लागेको त झन धेरै दिन भईसके तर बिचारहरु आउछन अनी फेरी हराएर जान्छन। समय मै लेख्न मिलेको भये त निकै भै सक्ते होलान तर यस्तै हो !!!!

अब केही उपयोगी कुराहरु लेख्ने सोचमा छु । जे जे आउछ मनमा लेख्दै जान्छु , स्विकार गर्नु होला । म प्रोफेस्नल राइटर हैन है , गलत लागेमा सच्चिने मौका पाउ ।


नमस्कार 
 

This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free