Santosh Pyakurel- Blog
........केही गरौ कि भन्ने एउटा सानो प्रयास .....

मलाई लाग्छ

#   जब हामी मुश्किल समय बाट गुज्रन्छौ तब न मर्न सक्छौ न बाँच्न नै ,मात्र संघर्स गर्न सक्छौ - त्यही नै अन्तिम उपाय हो । 

#   सबै भन्दा ठुलो रोग - मान्छेले के भन्छन ?

#  आफ्नो अन्तरात्मा को आवाज सुन्नु पर्छ - अन्तरात्माको आवाज ।

#   जे बन्छु भनेर हामी सोच्छौ - निरन्तर लाग्नु पर्छ, त्यो हामी बन्छौ , बन्छौ । 

#  रिस्क नाम को चिज दुनियाँमा छैन । 

#  न दौडनु छ न रोकिनु छ , बस हिडिरहनु छ । 

#  पैसाको महत्व त्यती मात्र छ जत्ती गाडीमा पेट्रोल को --न त्यो भन्दा बढी न त्यो भन्दा कम ।

#आज हामी सबैको भित्र एउटा भोक छ - केही गर्ने भोक , केही बन्ने भोक । बस जुनदिन आफु अहिलेको भन्दा सक्ष्यम भएको होविन्छ त्यसबेला एक अर्को भोकोलाई मद्धत गर्न पायियोस -सफल जीबन त्यही हुनेछ।

#राम्रो बोलौ, राम्रो हेरौ र राम्रो सुनौ तब मान्छेले भन्न लाग्छन " यो त पागल भएछ" - यसको अर्थ हामी शही त्र्याकमा छौ। 

# Success comes from Experiences and Experiences Comes from Bad Experiences.

#जिन्दगीमा कहिल्यै पनि केही गर्नु छ भने साचो बोलौ । 

(केही अध्ययन, केही अनुसन्धान , केही देखाइ अनी केही भोगाइ र सुनाइ पछीको अहिले सम्मको मेरो निस्कर्श )

मलाई फिड ब्याक दिनुस् है । 

Write me at dummyhurt@gmail.com or write me at Guest Book...Please!!!
 
  
 
  
 
  

This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free